सभामुखलाई ज्ञानेन्द्र शाहीले दिए ८ बुँदे सुझाव
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् पुन:स्थापनाको विषयमा राष्ट्रिय सहमति जुटाउनका लागि बोलाएको प्रमुख राजनीतिक दलहरूको बैठकमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले जेनजीका माग पूरा हुनुपर्नेमा जोड दिएका छन् ।...