मधेश प्रदेश सरकारबाट कांग्रेसले लियो समर्थन फिर्ता
काठमाडौँ। मधेश प्रदेश सरकारबाट नेपाली काँग्रेसले समर्थन फिर्ता लिएको छ । जनकपुरमा आज बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका...