जेन जेड आन्दोलनका घाइतेलाई अर्थमन्त्री खनालले भेटे
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले जेन जेड आन्दोलनका घाइतेलाई भेटेका छन् । मन्त्री खनालले बुधबार विराटनगर पुगेर सुनसरीको इटहरीमा प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका मोरङको बुढीगंगा-७ का सान्तनु ढकाललाई...