जेन जेड आन्दोलन: तोडफोड आगजनी भएका कार्यालयको मुख्यमन्त्री आचार्यले गरे निरीक्षण
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन जेड आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाट गरिएका कार्यालयको निरीक्षण गरेका छन् । भदौ २४ गते बाँकेका दुई दर्जन कार्यालयमा तोडफोड, आगजनी...