‘तपाईँलाई सधैँ माया थियो र छ’ भन्दै हर्क साम्पाङको स्ट्याटसमा बालेनको प्रतिक्रिया
काठमाडौँ । सुनसरी-१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईको फेसबुक ‘स्टटास’ मा लामो समयपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले प्रतिक्रिया...