सुरु भयो वार्षिक १०० कामदार पठाउन नसक्ने म्यानपावरको नवीकरण
काठमाडौँ। वार्षिक १०० कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावरको नवीकरण सुरु भएको छ । आजदेखि वैदेशिक रोजगार विभागले उनीहरूको नवीकरण सुरु गरेको हो । दुई वर्षसम्म वार्षिक १०० कामदार पठाउन...