मलको हाहाकार हुँदा तालुक मन्त्रालयले के हेरेर बसेको छ ? भन्दै संसदमा एमाले सांसदको प्रश्न
काठमाडौँ । सत्तारुढ दल एमाले सांसद भीम आचार्यले मलको चरम अभाव र ठुलो कालोबजारी भइरहेको बताएका छन्। प्रतिनिधि सभा बैठकको बैठकमा बोल्दै मल हरेक वर्ष अभाव हुँदा पनि व्यवस्थापन गर्न...