कैलाली कारागार घटनाबारे छलफल गर्न गृहमन्त्रीलाई संसदीय समितिले बोलायो
काठमाडौँ। कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु घटनाबारे संसदीय समितिमा छलफल हुने भएको छ । कारागारमा कैदी बन्दीको दुई समूहबीच भएको झडपमा कैद बन्दी भरत चौधरीको मृत्यु...