‘सामाजिक सञ्जालका टीकाटिप्पणीले एमाले हल्लिँदैन’ : पद्मा अर्याल
काठमाडौँ। नेकपा एमालेकी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले रुपन्देही-३ को उपनिर्वाचनको नतिजाले ०८४ सालको निर्वाचनको सन्देश दिने भएकाले चुनाव हार्ने छुट नभएको बताएकी छन् । एमाले लुम्बिनी प्रदेश...