ओलीको दाबी : ‘काँग्रेस संसदीय दलको नेता फेर्न १२ जना नपुगेको खबर एक जनाले सुनाए’
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मात्र आफूलाई एक जना मान्छेले भेटेर नेपाली काँग्रेसको संसदीय दलको नेता फेर्ने गरी कसरत भइरहेको जानकारी गराएको बताएका छन् । तर, यस्ता कुराहरू हल्ला...