वैदेशिक रोजगारबाट फर्केकाको सीपलाई राष्ट्रको हितमा प्रयोग गर्नुपर्ने
काठमाडौँ । वैदेशिक रोजगारबाट फर्केकाहरूको सीप, पुँजी र प्रविधिलाई राष्ट्र हितमा प्रयोग गर्न आवश्यक सहयोग र सहजीकरण गर्नुपर्नेमा जोड दिइएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित...