अमेरिकाले सुरु गर्यो इरानमाथि आक्रमण
काठमाडौँ । अमेरिकाले इरानमाथि आक्रमण सुरु गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार अमेरिकी सेनाले इरानमाथि आक्रमण गरेको बताएका हुन् । सामाजिक सञ्जाल मार्फत ट्रम्पले दिएको जानकारी अनुसार अमेरिकाले फोर्डो,...