आसाम बाढी पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, १२ सय गाउँ डुबानामा
काठमाडौँ । भारतको पूर्वी राज्य आसाममा पछिल्लो चार दिनमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । २२ जिल्लाका १ हजार २५४ गाउँहरू डुबानमा परेको आसाम राज्य विपद् व्यवस्थापन...