माधव नेपालमाथि भ्रष्टाचार मुद्दा दायर भएकोबारे झलनाथले भने-‘तथ्य राम्ररी बुझेर मात्र बोल्नुपर्छ’
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएकाबारे तथ्य अध्ययन गरेर मात्रै पार्टीले धारणा तय गर्ने बताएका छन् । अख्तियारले पतञ्जली योगपीठ...