युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित
काठमाडौँ। नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनमा थेबे दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् । थेबे ७९६ मतसहित निर्वाचित हुँदा...