चितवनको सामान्य चुनावबाट नडराउने रेनु दाहालको दाबी
काठमाडौँ। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सामान्य चुनावमा आफू नडराउने बताएकी छिन् । आगामी प्रतिनिधि सभामा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचन उठ्ने तयारीमा रहेकी दाहालले यस्तो बताएकी हुन् ।...