प्रगतिशील लोकतान्त्रिक पार्टीले आवश्यकता अनुसार निर्वाचनमा तालमेल गर्ने
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनमा आवश्यकता अनुसार निर्वाचन तालमेल गर्ने निर्णय गरेको छ । पार्टीको अध्यक्ष परिषद्को बैठकले स्थानीय परिस्थिति र निर्वाचन क्षेत्रको सापेक्षता मूल्यांकन गरी...