काठमाडौँको मेयरबाट राजीनामा दिँदै बालेन, आजै रास्वपा बैठकमा सहभागी हुने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आज पदबाट राजीनामा दिँदै छन् । केहीबेरमा राजीनामा दिएर उनी आज दिउँसो २ बजे बस्ने रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने तयारीमा छन्...