राजेन्द्र लिङ्देनद्वारा झापा-३ मा उम्मेदवारी दर्ता
काठमाडौँ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि झापा-३ बाट उम्मेदवारी दर्ता गरेका हुन्। लिङ्देन गएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित...