राष्ट्रपति पौडेल बागलुङमा
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल बागलुङमा पुगेका छन् । बागलुङ नगरपालिका-१३ पैयुँपाटस्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा सहभागी हुन उनी नेपाली सेनाको हेलिकप्टरमा बागलुङ आइपुगेका हुन् । राष्ट्रपति पौडेललाई हेलिप्याडमा...