नानीमैयाले तोडिन् अनशन, राप्रपाको महामन्त्री बनाइने शर्त
काठमाडौँ । राप्रपामा समानुपातिक सूची सच्याउन माग गर्दै आमरण अनशनमा रहेकी नेतृ नानीमैया आचार्यले आफूलाई महामन्त्री बनाउने शर्तमा अनशन तोडेकी छन् । उनलाई राप्रपाका पूर्वअध्यक्ष तथा वयोवृद्ध नेता पशुपति शम्शेर...