‘झापामा ओली र बालेनलाई पछार्नेछौँ’ : हर्क साम्पाङ
काठमाडौँ । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले झापामा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगर प्रमुख बालेन साहलाई पछार्ने बताएका छन् । धरान उपमहानगरपालिकाका प्रमुख समेत रहेका साम्पाङले...