काँग्रेसको विशेष महाधिवेशन बन्द सत्र भोलि बिहान ८ बजेबाट सुरु हुने
काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्द सत्र भोलि (सोमबार) बिहान ८ बजेबाट सुरु हुने भएको छ । विशेष महाधिवेशन पक्षधर नेता मनोजमणी आचार्यले बिहान ८ बजेबाट बन्द सत्र...