सीके राउत नेतृत्वको जनमतबाट समानुपातिक सूचीमा रहेका १८ जनाले लिए नाम फिर्ता
काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीको समानुपातिक सूचीमा रहेका १८ जनाले बन्द सूचीबाट नाम फिर्ता लिएका छन्। पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै लक्ष्मी खड्का नेतृत्वको समूहले समानुपातिक बन्द सूचीबाट...