थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा रेल दुर्घटनाग्रस्त, कम्तीमा २२ जनाको मृत्यु
काठमाडौँ । बैंककबाट थाइल्याण्डको उत्तर-पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खसेपछि रेल दुर्घटनाग्रस्त भएको छ। थाइल्याण्डको उत्तर(पूर्वी क्षेत्रमा एउटा यात्रुवाहक रेलमा निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा कम्तीमा २२ जनाको...