राष्ट्रिय अस्मिताप्रति सधैँ चनाखो हुनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अस्मितामा कुनै प्रभाव पर्न सक्नेप्रति नेपालीहरु सधैँ चनाखो हुनुपर्ने बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश दिँदै उनले छिमेकी नीतिका कारण...