भ्यु टावरमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्छ : डा. कोइराला
दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजनाको आज उद्घाटन गर्दै डा. कोइरालाले देशका...