आइपिएल : साबिक विजेता चेन्नईको लगातार तेस्रो हार, पन्जाब किङ्स ५४ रनले विजयी
काठमाडौँ। इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटमा साबिक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ । मुम्बईमा आइतबार राति पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै चेन्नईले तेस्रो हार...