श्रीलङ्कामा राजापाक्षे सरकारका सबै मन्त्रीले राजीनामा दिए
काठमाडौँ । चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा राष्ट्रपति गोटवाया राजापाक्षेको सरकारमा रहेका सबै मन्त्रीहरूले राजीनामा दिएका छन्। भारतीय समाचार पत्र द हिन्दुका अनुसार सङ्कटकाल घोषणा भएपछि लगाइएको कर्फ्यु र त्यसका...