संगठन विस्तारमा एमालेको जोड, प्रत्येक सदस्यलाई तीन नयाँ सदस्य थप्ने लक्ष्य
काठमाडौँ । नेकपा (एमाले) ले संगठन सुदृढीकरण र सदस्यता विस्तारलाई केन्द्रमा राख्दै १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय संगठन विभागद्वारा राजधानीमा आयोजित दुईदिने कार्यशालाबाट उक्त संकल्प पारित गरिएको...