उत्कृष्ट प्रशिक्षण स्थल बनाउन प्रयासरत छौँ : एसएसपी चन्द
डोटी । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गणेश चन्दले सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्रलाई उत्कृष्ट प्रशिक्षण स्थल बनाउन प्रयासरत रहेको बताएका छन् । देशका...