आठ दिनको ‘स्वीप अपरेसन’मा लागूऔषध कारोबारमा संलग्न १ हजारभन्दा बढी नियन्त्रणमा
काठमाडौँ । नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा अवैध कारोबारविरुद्ध सञ्चालन गरेको ‘स्वीप अपरेसन’ अन्तर्गत आठ दिनको अवधिमा देशभरबाट १ हजार ४४ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार वैशाख ९...