देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन गरिएको नियमित गस्ती तथा निगरानीका क्रममा प्रहरीले लागुऔषधसहित २७ जनालाई नियन्त्रणमा लिएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न जिल्लाबाट समन्वित रूपमा गरिएको कारबाहीमा...