स्थानीय सेवा अध्यादेशप्रति असन्तुष्टि जनाउँदै १७ जना कर्मचारीले दिए राजीनामा
काठमाडौँ। कोशी प्रदेश सरकारले जारी गरेको अध्यादेशका कारण असन्तुष्ट बनेका स्थानीय तहका कर्मचारीले राजीनामा दिएका छन् । स्थानीय सेवा अध्यादेश २०८० को व्यवस्था प्रति असन्तुष्टि जनाउँदै विराटनगर महानगरपालिकाका १७ जना...