बोर्डद्वारा दुई हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनका लागि दुई हाइड्रोपावर कम्पनीलाई अनुमति दिएको छ । बोर्डले मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो...