नेपाली काँग्रेसको बन्द सूचीमा को-को परे ? (नामावलीसहित)
काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूचीमा संस्थापन इतर पक्षको नामावली न्यून मात्र परेको छ । १०९ जनाको नामावलीमा संस्थापन इतर पक्षका...