२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एसले २१ जनालाई गर्‍यो केन्द्रीय सदस्यमा मनोनित  

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठक र भाद्र १८ र २२ मा सम्पन्न केन्द्रीय सचिवालयको बैठकले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो।

बैठकले गरेको निर्णयहरूबारे जानकारी दिन एकीकृत समाजवादीले जारी गरेको अन्तर पार्टी निर्देशनमा केन्द्रीय सदस्यमा २१ जना मनोनित गरिएको उल्लेख छ।

एकीकृत समाजवादीको विधानले केन्द्रीय समितिमा  ३५१ जना सदस्य रहने व्यवस्था गरेको छ।

तीमध्ये केही केन्द्रीय सदस्यहरूको निधन भएको र केहीले पार्टी छाडेका कारण रिक्त रहेको २१ जना पदमा सदस्य मनोनित गरिएको हो।

एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष रहेका सुदेश पराजुली पनि केन्द्रीय सदस्य मनोनित भएका छन्।

यी हुन् केन्द्रीय सदस्यमा मनोनित भएका २१ जनाः 

१. अजबहादुर मल्ल – बाजुरा

२. ओमचरण अमात्य- भक्ततपुर

३. गौतम राई – काठमाडौँ

४. गोविन्द चेपाङ -मकवानपुर

५. चन्द्रा श्रेष्ठ -झापा

६. चिरञ्जीवी भट्टराई -सुनसरी

७. जयप्रकाश यादव – बारा

८. दिपक केसी – काठमाडौँ

९. धनबहादुर कार्की – रामेछाप

१०. धर्म शाही – मुगु

११. नन्द बञ्जाडे – काठमाडौं

१२. बरुनाथ योगी – दैलेख

१३. बैकुण्ठ भुसाल -पर्बत

१४. भक्तिमान सुब्बा- पाँचथर

१५. मिना लामा -मकवानपुर

१६. रामप्रसाद ढुङाना – काठमाडौँ

१७. लंक हमाल – कपिलवस्तु

१८. शालिकराम भट्टराई-नवलपरासी पूर्व

१९. शिवकुमारी खनाल- काठमाडौँ

२०. शैलेन्द्र उपाध्याय- रूपन्देही

२१. सुदेश पराजुली- काठमाडौँ