देशभर विद्युत् पहुँच करिब शतप्रतिशत नजिक, जडित क्षमता ४ हजार मेगावाट नाघ्यो
काठमाडौँ । नेपालमा विद्युत् पहुँच करिब शतप्रतिशत नजिक पुगेको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार देशको कुल जनसंख्याको ९९.१ प्रतिशतमा विद्युत् सेवा विस्तार भइसकेको छ। सर्वेक्षणले उपलब्ध गराएको तथ्यांकअनुसार हाल देशको...