अनुसन्धानात्मक मुद्दासम्बन्धी अपुष्ट र भ्रामक सामग्री सार्वजनिक नगर्न काठमाडौँ प्रहरीको आग्रह
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धानात्मक मुद्दासम्बन्धी अपुष्ट र भ्रामक सामग्री सार्वजनिक नगर्न सबै सरोकारवालासँग आग्रह गरेको छ। परिसरका अनुसार ज्यानसम्बन्धी कसूरमा दर्ता भएको प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली...