धरहरा निर्माणको ठेक्का पाएको रमण कन्स्ट्रक्सन कालोसूचीमा
काठमाडौं । धरहरा निर्माणको जिम्मा पाएको रमण कन्स्ट्रक्सन कालो सूचीमा परेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण–पप्पु जेभीलाई खरिद कार्यमा सहभागी हुनबाट रोक लगाएको...