डिएसपीमाथि छानबिन गर्न एसएसपीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन
काठमाडौं । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीमाथि प्रहरी आचरण उल्लंघन गरेकोमा छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । शाही र उनको टोलीले...