प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनामको पाँच दिने भ्रमण सकेर आज कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियाका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओली भियतनामका...