प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीलाई बधाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई तथा शुभकामना सन्देश पठाएका छन् । प्रधानमन्त्री ओलीले आफ्ना बेलायती समकक्षीलाई बधाई ज्ञापन गर्दै आज पठाएको सन्देशमा नेपाल...