मकवानपुरगढीको संरक्षण गर्नुपर्नेमा उपसभामुख तुम्बाहाम्फेको जोड
हेटौँडा । प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले देशको तीनै तहको सरकारले समन्वय गरेर मकवानपुरगढीको संरक्षणमा र सम्वर्द्धन गर्नुपर्ने बताएकी छन् । बुधबार ऐतिहासिक मकवानपुरगढीको भ्रमणपछि उपसभामुख तुम्बाहाम्फेले सानैदेखि सुन्दै र पढ्दै...