मजदूरकै बलमा राणा र पञ्चायतकालको अन्त्य : गच्छदार
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मजदूरहरुकै आन्दोलनको बलमा मुलुकबाट राणा र पञ्चायतकालको अन्त्य भएकोे बताएका छन् । उनले विसं २००३/२०४६ साल र ०६१/६२मा भएको आन्दोलनमा...