होहल्ला र प्रचारको भ्रममा नपर्न अध्यक्ष प्रचण्डको आग्रह
पाँचथर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रममा नपर्न आग्रह गरेका छन् । आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै विवाद नरहेको बताउँदै यस्तो भ्रममा नपर्न उनले...