पुस २६ गतेदेखि दुर्घटना न्यूनीकरण अभियान तथा ट्राफिक सप्ताह सञ्चालन गरिने
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही पुस २६ गतेदेखि माघ ३ गतेसम्म सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह-२०८२ सञ्चालन गर्ने भएको छ । आज आयोजित पत्रकार...