सुरक्षासँगै विकासको काममा अगाडि बढ्छौँ : प्रहरी महानिरीक्षक खनाल
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षासँगसँगै विकासको काममा अगाडि बढ्नुपर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण भएको हिरासत कक्षसहितको ब्यारेक भवन, अगुवा प्रहरी अधिकृत...