शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा डा. केसीसँग वार्ता गर्न टोली गठन
काठमाडौं । १७ दिन देखि जुम्लामा अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सचिव खगराज बरालको नेतृत्वमा...