नेपालले पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल नेदरल्यान्डसँग खेल्ने
काठमाडौं । नेपालले पहिलो अन्तर्राट्रिय एकदिवसीय क्रिकेट नेदरल्यान्डसँग खेल्ने भएको छ । क्रिकबज डट कमले छापेको समाचार अनुसार नेपालले अगस्ट १ र ३ गते नेदरल्यान्डसँग दुई वटा एक दिवसीय खेल...